सुशासनका नाममा सीमान्तकृत समुदायलाई लतार्दै लाने हो भने यो सरकारले पार्टी धान्दैन : प्रकाशचन्द्र परियार
nepalpress.com · Wed Jun 10 09:35:48 GMT 2026

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले पार्टीमा समावेशिता नदेखिएको बताएका छन् । रास्वपा कोशी प्रदेशको अधिवेशनमा बोल्दै उनले पार्टी टाठा बाठाको मात्रै हुन नहुने बताए ।
उनले धनकुटा जस्तो राई र लिम्बुहरूको बाहुल्यता रहेको जिल्लाको कार्यसमितिमा एक जना पनि राई नपर्नुले पार्टीमा समावेशिता नभएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)