गठबन्धनलाई हराउँदै जनता बहुमुखी क्याम्पसकाे सभापतिमा साउद निर्वाचित
nayapatrikadaily.com · Sun Mar 19 16:21:00 GMT 2023
कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको जनता बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका मनोज साउद सभापतिमा निर्वाचित भएका छन्।
पुनर्वास नगरपालिका ५ त्रिभुवनबस्तीमा रहेको जनता बहुमुखी क्याम्पसमा नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका साउद सभापतिमा निर्वाचित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)