हैदराबादमा जानकी तामाङले जितिन् तीन स्वर्ण पदक
setopati.com · Wed Aug 26 02:32:53 GMT 2026
भारतको हैदराबादमा सम्पन्न प्रथम वर्ल्ड ओपन तेक्वान्दो च्याम्पियनसिप–२०२६ मा नेपालकी जानकी तामाङले तीन स्वर्ण पदक जितेकी छन्।
चन्द्रागिरि नगरपालिका–१५ स्थित डायनामिक तेक्वान्दो डोजाङकी तामाङले विश्व तेक्वान्दोको पुम्से विधाअन्तर्गत एकल, जोडी र समूह स्पर्धामा स्वर्ण जितेकी डोजाङले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)