विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए भन्दै हेलो सरकारमा उजुरी
nepalpress.com · Wed Aug 26 02:40:57 GMT 2026

चितवन । कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत छोराले कपाल काटेर छोटो बनाओस जस्तो लाग्छ । उनले भने, ‘विद्यालयबाट बाबुलाई कपाल कटाउन लगाउनुप¥यो भनेर टेलिफोन कल पनि आएको छ । बाबुलाई कपाल छोटो बनाउन भन्दा मान्दैन । जबरजस्त गर्नुभएन ।’
भरतपुर–१० का बुद्धिकान्त न्यौपानेको गुनासो पनि उस्तै खालको छ । उनी कक्षा १२ मा अध्ययनरत छोरालाई कपाल काट्न भन्न छाडेको बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)