सार्वजनिक शौचालय प्रयोग गर्दा पिसाबको सङ्क्रमण हुन्छ ?
ratopati.com · Wed Aug 26 02:46:38 GMT 2026

काठमाडौँ । सार्वजनिक शौचालयको नाम सुन्दा मात्रै पनि मान्छेहरू मुख बिगार्छन् । जति सुकै आपत् परेपछि कतिपय त सार्वजनिक शौचालयमा जाँदै जाँदैनन् । सार्वजनिक शौचालय धेरै फोहोरी हुन्छ र यसमा ब्याक्टेरिया बढी हुन्छ अनि पर्याप्त ध्यान नदिँदा पिसाबको सङ्क्रमणको समस्या बढ्छ भन्ने धेरैले सोच्ने गरेका छन् ।
पिसाब नलीको सङ्क्रमण (यूटीआई) हुने डरले मानिसहरूले तिनीहरूलाई पूर्ण रूपमा प्रयोग गर्नबाट बच्ने गरेको पनि पाइन्छ । खास गरी महिलाहरू यस्ता शौचालय प्रयोग गर्नबाट डराउँछन् । सार्वजनिक शौचालय प्रयोग गर्दा सङ्क्रमण हुने कुरा साँचो हो ?
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)