विश्वकपमा नर्वे र इङ्गल्याण्ड मैदानमा, मध्यान्तरसम्म १-१ को बराबरी
hamrakura.com · Sun Jul 12 00:00:00 GMT 2026
काठमाडौँ । विश्वकप फुटबलको तेस्रो क्वार्टरफाइनल खेलमा अहिले अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा नर्वे र इङ्गल्याण्ड भिडिरहेका छन् । मध्यान्तरसम्मको खेलमा १-१ गोलको बराबरी भएको छ ।
खेलको ३६ औँ मिनेटमा गोल गर्दै नर्वेले प्रारम्भिक अग्रता लियो । एन्द्रेस सिजएल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)