म्याग्दीमा घाँटीको गहना चोर्ने बारा-पर्साका ५ युवक पक्राउ
himalpress.com · Wed Aug 26 02:58:42 GMT 2026

म्याग्दी-
म्याग्दीमा गहना चोरी गर्ने बारा र पर्साका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीका अनुसार, पक्राउ पर्नेमा बाराका आकाश राय, पर्साका लालबाबु राय, प्रमोद कुमार, सुनिलकुमार राय र एक नाबालकलाई अनुसन्धानका लागि पक्राउ गरेर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)