धरापमा थापा-लिङ्देनको एकतादेखि देउवा र खड्काको पूरक निवेदन दर्तासम्म
lokaantar.com

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । यससँगै अध्यक्ष राजेन्द्र लिङ्देन र तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापाबीचको पार्टी एकता संकटमा परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)