जलवायु परिवर्तनः हामी कहाँ चुक्यौ ?
annapurnapost.com · Wed Aug 26 02:58:21 GMT 2026

हिमनदीहरूले करोडौं मानिसलाई खानेपानी, सिँचाइ र जलविद्युत्को आधार प्रदान गरेको छ।
विश्व आज जलवायु परिवर्तनको अभूतपूर्व संकटसँग जुधिरहेको छ। पृथ्वीको तापक्रम निरन्तर बढ्दै गएको छ, हिमालहरू पग्लिरहेका छन्, समुद्रको सतह बढ्दै गएको छ, बेमौसमी र असामान्य वर्षा, खडेरी, बाढी, पहिरो, डढेलो र आँधीबेहरीजस्ता प्राकृतिक विपत्तिहरूको सामना दिनानुदिन गर्नु परिरहेको छ। यो केवल वातावरणीय संकटमात्र होइन, मानव सभ्यता, अर्थतन्त्र, खाद्य सुरक्षा, स्वास्थ्य, जैविक विविधता र भावी पुस्ताको अस्तित्वसँग जोडिएको विश्वव्यापी चुनौती पनि हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)