काठमाडौं महानगरले माग्यो २२ प्रशिक्षार्थी कर्मचारी, मासिक २५ हजार भत्ता
clickmandu.com · Wed Aug 26 03:07:37 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्नातक तह उत्तीर्ण गरेका युवा इन्जिनियर र आर्किटेक्टहरूका लागि ‘करियर क्याम्प २०८३’ कार्यक्रम अन्तर्गत आवेदन आह्वान गरेको छ ।
महानगरपालिकाको सहरी योजना आयोगको सचिवालयले एक सूचना जारी गर्दै कुल २२ जना प्रशिक्षार्थी जनशक्ति माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)