कुहिएको एक्सपायर्ड चकलेट बटुल्न डम्पिङ साइटमा मानिसहरूको तँछाडमछाड [भिडियो]
lokaantar.com

भारतको उत्तर प्रदेशस्थित कानपुरबाट एउटा निकै नै अचम्म लाग्ने घटना बाहिर आएको छ। कानपुरको पनकी इन्डस्ट्रियल एरियास्थित डम्पिंग साइट (कुहिएको तथा फोहोर फ्याँक्ने ठाउँ) मा कुनै व्यापारी वा फ्याक्ट्री सञ्चालकले ठूलो मात्रामा एक्सपायर्ड चकलेट र टफिहरू खुला रूपमा फ्याँकेका थिए। त्यसपछि त्यहाँ यस्तो दृश्य देखियो जसले सबैलाई चकित बनायो।
फोहोरको डम्पिङ साइटमा म्याद सकिएका चकलेट र टफिहरू छरिएर रहेको देखेपछि स्थानीय बासिन्दा र बटुवाहरूबीच त्यसलाई बटुल्ने होडबाजी नै चलेको समाचारमा उल्लेख छ । जसले जुन भाँडा भेट्टायो, त्यसमै खाद्य सामग्री भर्न थाले।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)