क्रिप्टोकरेन्सी र व्यवसायबाट ट्रम्पलाई १ अर्ब डलरभन्दा बढी आम्दानी, नयाँ वित्तीय विवरण सार्वजनिक
barnanmedia.com · Wed Jul 01 19:15:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस फर्किएको पहिलो वर्षमै क्रिप्टोकरेन्सी कारोबारबाट १ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको विवरण सार्वजनिक भएको छ ।
सन् २०२५ का लागि जारी गरिएको ९२७ पृष्ठ लामो अनिवार्य वित्तीय विवरणअनुसार ट्रम्पले पदभार ग्रहण गर्नुअघि सुरु गरिएको ‘ट्रम्प मेम क्वाइन’बाट मात्रै करिब ६३ करोड ५० लाख डलर रोयल्टी आम्दानी गरेका छन् । यद्यपि उक्त डिजिटल मुद्राको मूल्य त्यसपछि उल्लेखनीय रूपमा घटेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)