सिरहा भन्सार कार्यालय : राजस्व सङ्कलनमा वृद्धि
barnanmedia.com · Wed Aug 26 03:12:51 GMT 2026

माडरस्थित सिरहा भन्सार कार्यालयले पछिल्ला तीन आर्थिक वर्षमा राजस्व सङ्कलमा उल्लेख्य प्रगति गरेको छ ।
कार्यालयका सूचना अधिकारी विमलकुमार श्रेष्ठका अनुसार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु १८ करोड छ लाख ३४ हजार राजस्व असुलीको लक्ष्य राखेकामा रु १४ करोड ९४ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ । यो निर्धारित लक्ष्यको ८३ प्रतिशत हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)