श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाण्डू गोर्खाजमा
baahrakhari.com · Wed Aug 26 03:14:36 GMT 2026
काठमाडौं । नेपाल प्रमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि काठमाण्डू गोर्खाजले श्रीलंकन अलराउन्डर सहान अराचिगेलाई अनुबन्ध गरेको छ ।
काठमाण्डूले बुधबार सामाजिक सञ्जालमार्फत सहानलाई भित्र्याएको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)