सीआईए प्रमुख अघोषित वार्ताका लागि मस्कोमा
bbc.com · Wed Aug 26 03:14:38 GMT 2026

अमेरिकी गुप्तचर निकाय (सीआईए) का प्रमुख जोन र्याटक्लिफ अघोषित वार्ताका लागि मस्को पुगेका बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएसले जनाएको छ।
जोन र्याटक्लिफ मङ्गलवार रुसको राजधानी पुगेको बताइएको छ। वाशिङ्टन र मस्कोले नै भ्रमणको प्रकृति र उनले कसलाई भेट्ने विषयमा पुष्टि गरेका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)