२५ करोड लगानीमा धमाधम बन्दै छ गण्डकीको संसद् भवन
baahrakhari.com · Wed Aug 26 03:24:42 GMT 2026

पोखरा । प्रदेश सरकारको २५ करोड रुपैयाँ लगानीमा गण्डकी प्रदेशसभाको भवन एक वर्षदेखि निर्माणाधीन छ ।
पोखरा महानगरपालिका–३ नदीपुरस्थित ७ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको भवनको गत वर्ष भदौ ३ मा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए । हाल मुख्य भवनमा पिल्लर ठड्याएर भुईंतलाको स्ट्रक्चर निर्माण भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)