किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई
neplays.com · Wed Aug 26 03:32:00 GMT 2026
काठमाडौं । किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूले जितेको छ।
रोयल स्पोर्ट्स पार्कमा हिजो सम्पन्न भएको फाइनलमा ब्याकयार्ड बीलाई ७६ रनले पराजित गर्दै रोयल स्पोर्ट्स पार्क ब्लू च्याम्पियन बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)