फेरि उकालो लाग्ला सेयर बजार?
setopati.com · Wed Aug 26 03:35:24 GMT 2026

लगातार घटेको नेप्से परिसूचक गत असार २९ गते २५७० विन्दुसम्म पुगेर फर्कियो।
सो समय धितोपत्र बोर्डले बजार सुधारका विभिन्न दस्तावेज सार्वजनिक गरेको थियो। बैंकहरूको ब्याजदर थप घटेको थियो। अनि संघीय संसदमा सांसदहरूले घट्दो बजारबारे चासो राखेका थिए। यसले पनि बजारमा सुधार देखियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)