ट्रम्पका कान्छा छोराको हत्या गर्ने इरानको योजना!
setopati.com · Wed Aug 26 03:44:57 GMT 2026

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पको हत्या गर्ने योजना बनाएको खुलेको छ।
ट्रम्पका २० वर्षीय कान्छा छोरा मार्न इरानले योजना बनाइरहेको जस्तो सुनिने भिडिओ त्यहाँको सरकारी टेलिभिजन इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी)बाटै प्रसारण भएपछि यो खुलासा भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)