कहाँ पुग्यो विकासका बाधा हटाउने ‘सनसेट ल’को ड्राफ्ट ? ‘एक्सप्रेस वे’मा चलेन बालेनको ‘फुल गियर’
clickmandu.com · Wed Aug 26 03:43:59 GMT 2026

काठमाडौं । ठूला पूर्वाधार आयोजनाको निर्माण देखिएको सरोकारवाला मन्त्रालयगत झन्झटिलो प्रक्रिया हटाएर निर्माण कार्यलाई गति दिने उद्देश्यले प्रस्ताव गरिएको ‘सनसेट ल’ निर्माणको काम सुस्त गतिमा अघि बढेको छ । मस्यौदा बनाउने कमिटि गठन भएको पाँच महिना पुग्दा पनि अझै छलफलमै समित हुनुले बालेन सरकारले ‘एक्सप्रेस वे’को यात्रामा फुल गियर लगाउन नसकेको आभाष मिलेको छ ।
प्रधानमन्त्री भएको एक महिनापछि अर्थात् वैशाख १४ गते बालेन शाहको निर्देशनमा १५ दिनभित्र मस्यौदा पेश गर्न भन्दै राष्ट्रिय योजना आयोगलाई प्रधानमन्त्री कार्यालयले पत्राचार गरेको थियो । प्रधानमन्त्री कार्यालयले खाका समेत पठाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)