सामान्य प्रशासन मन्त्रालयद्वारा ५१ जना नायव सुब्बाको सरुवा (सूचीसहित)
ratopati.com · Wed Aug 26 03:51:05 GMT 2026

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठुलो संख्यामा कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। मन्त्रालयको मंगलबारको निर्णयानुसार ५१ जना नायव सुब्बा तहका कर्मचारीहरूको सरुवा गरिएको हो।
मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका कर्मचारीहरूलाई विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र स्थानीय तहहरूमा सरुवा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)