शर्मा भन्छन्– महाधिवेशन रोक्ने अन्तरिम आदेश आउने सम्भावना छैन, इगोको चस्मा उतारौं
nepallive.com · Wed Aug 26 04:00:01 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी हुने सम्भावना आफूले नदेखेको बताएका छन्।
महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतमा निवेदन दर्ता भएपछि कांग्रेसभित्र देखिएको चिन्ता र जिज्ञासाबारे बुधबार धारणा सार्वजनिक गर्दै शर्माले महाधिवेशन रोक्नुपर्ने कुनै आधार नरहेको दाबी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)