तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवामा ठूलो क्षति
nepalpress.com · Wed Aug 26 04:01:52 GMT 2026

काठमाडौँ । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको भलले भोटेकोशीमा ठूलो बाढी आएको छ।
यसले रसुवाको तल्लो तटीय क्षेत्रमा समस्या भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)