क्यानडा पठाइदिने भन्दै अढाई करोड ठगी गरेको आरोपमा एक पक्राउ
barnanmedia.com · Sat Jul 11 23:18:15 GMT 2026

क्यानडा पठाइदिने भन्दै २६ जनाबाट २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा कैलालीका एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–६ घरभई अहिले काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ बस्ने ४६ वर्षीय लहानु राम चौधरी रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)