अमेरिकाले हालै गरेको आक्रमणमा १७ जना मारिए: इरान
barnanmedia.com · Sat Jul 11 23:24:44 GMT 2026

इरानको स्वास्थ्य मन्त्रालयले हालै अमेरिकाले गरेको आक्रमणमा एक महिलासहित १७ जनाको मृत्यु भएको बताएको छ।
बीबीसी फारसीका अनुसार इरानको स्वास्थ्य मन्त्रालय सूचना केन्द्रका प्रमुख हुसेन करमानपुरले जुलाई ८ र ९ मा अमेरिकाले गरेको हमलामा ११५ जना घाइते पनि भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)