विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति
deshsanchar.com · Wed Aug 26 02:59:26 GMT 2026

ओखलढुङ्गा- यहाँको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)