रसुवाको टिमुरेमा बाढीको वितण्डा : प्रत्यक्षदर्शी भन्छन्– सरकारी भवन, होटल, मालवाहक गाडी केही छैन
nepallive.com · Wed Aug 26 04:28:16 GMT 2026

रसुवा– रसुवाको टिमुरेमा अचानक आएको ठूलो बाढीले बजार क्षेत्र नै बगाएको छ।
बाढी र लेदोसहित आएको भेलले प्रहरी चौकी, भन्सार कार्यालय, होटल, पसल तथा सडक किनारमा रहेका मालवाहक ट्रकसहितका सवारी साधनमा ठूलो क्षति पुर्याएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)