अभिनेता राजपाल यादवलाई ३ महिना जेल सजाय
barnanmedia.com · Sat Jul 11 23:38:19 GMT 2026

भारतीय अभिनेता राजपाल यादवलाई दिल्ली हाई कोर्टले तीन महिनाको जेल सजाय सुनाएको छ ।
चेक बाउन्सको मुद्दामा दोषी पाइएपछि उनलाई न्यायाधिस स्वर्णकान्ता शर्माको इजलासले उक्त सजायको फैसला गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)