मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आकस्मिक बैठक सुरु
ratopati.com · Wed Aug 26 04:39:30 GMT 2026

काठमाडौँ । रसुवा भोटेकोशी नदीमा आइरहेको बाढीको सम्बन्धमा मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आकस्मिक बैठक सुरु भएको छ। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बैठक सुरु भएको हो ।
भीषण बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)