रसुवामा बाढीले प्रहरीका ३ कार्यालय बगायो, विस्तृत विवरण आउन बाँकी
onlinekhabar.com · Wed Aug 26 04:40:02 GMT 2026

१०, भदौ, काठमाडौं । तिब्बततर्फबाट आएको बाढी ले नेपाल प्रहरीका तीन वटा प्रहरी कार्यालयमा क्षति भएको छ ।
रसुवा जिल्लामा मात्रै ३ वटा कार्यालयमा क्षति भएको विवरण प्राप्त भएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)