गणेश नेपालीको मृत्युका लागि बालेन जिम्मेवार' भन्दै सुनितामाथि दोष नथोपर्न रक्षा बमको चेतावनी
barnanmedia.com · Sat Jul 11 23:49:28 GMT 2026

जेनजी नेपाल फ्रन्टकी संयोजक रक्षा बमले त्रिपुरेश्वरमा आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनालाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) माथि कडा आलोचना गरेकी छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बमले गणेश नेपालीको आत्मदाहको अवस्था सिर्जना हुनुमा बालेन काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा विकास भएको नगरप्रहरीको कार्यशैली जिम्मेवार रहेको आरोप लगाएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)