टिमुरेमा ड्युटीमा खटिएको सशस्त्र प्रहरीको टोली सम्पर्कविहीन
barnanmedia.com · Wed Aug 26 04:43:33 GMT 2026

काठमाडौं । रसुवाको टिमुरेमा ड्युटीमा खटिएको सशस्त्र प्रहरी बलको टोली सम्पर्कबिहीन भएको छ ।
त्यस्तै, टिमुरेमै खटिएको नेपाल प्रहरीका सातजना भने सम्पर्कमा आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)