रसुवा बाढी : के-के क्षति भयो ?
onlinekhabar.com · Wed Aug 26 04:45:55 GMT 2026

१० भदौ, काठमाडौं । तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा बाढी आएको छ । तर, क्षतिको विवरण आउन बाँकी छ ।
प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार धेरै थोक नोक्सान भएको बताउाछन् । ‘अकास्मात बाढी आयो । धेरै थोक नोक्सान भएको छ,’ उनले भने, ‘तल्लो तटमा हाइड्रोका आयोजनाहरु बगेको भन्ने आएको छ । बस्तीमा पनि बाढी पसेको खबर आएको छ । धेरै कुरामा क्षति भएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)