रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता
khabarhub.com · Wed Aug 26 04:45:27 GMT 2026

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च जोखिम बढेको छ।
जिल्ला प्रशासन कार्यालय रसुवाले भोटेकोशी नदीमा पानीको बहाव उच्च रहेको जनाउँदै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)