कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड
aarthiknews.com

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि कर्जाको पहुँच विस्तारसँगै किसानलाई वित्तीय तथा कृषि सम्बन्धी ज्ञानसमेत दिनुपर्ने बताएकी छन्। किसानले बुझ्ने भाषामा वित्तीय साक्षरता र कृषि प्रविधिसम्बन्धी जानकारी पुर्याउन सके मात्रै कृषि कर्जाको प्रभावकारी उपयोग हुने उनको भनाइ छ।
कृषि कर्जाको वर्तमान अवस्था तथा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहमा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे मंगलबार आयोजित छलफलमा मन्त्री चौधरीले कृषि क्षेत्रका आधारभूत विषयलाई सरल र किसानमैत्री ढंगले बुझाउनुपर्ने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)