रसुवा बाढी: टिमुरे, स्याफ्रुबेसी र रसुवागढीमा ठूलो क्षति
clickmandu.com · Wed Aug 26 04:54:44 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा मंगलबार बिहान आएको बाढीले नेपाल प्रहरीका तीन वटा प्रहरी कार्यालयमा क्षति भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार, इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेसी र प्रहरी चौकी रसुवागढीमा ठूलो क्षति आएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)