काठमाडौँबाट धादिङ र रसुवातर्फ जाने सवारीसाधन होल्ड
ratopati.com · Wed Aug 26 04:56:19 GMT 2026

काठमाडौँ । चीनको ल्हेन्दे खोलामा आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूलीतर्फ आइरहेको छ ।
बाढीका कारण सडकमा जोखिम हुनसक्ने आकलन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीलाई काठमाडौँमा रोकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)