उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान प्रधानमन्त्रीको आग्रह
ratopati.com · Wed Aug 26 04:57:47 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीसँगै उद्धार तथा राहत कार्यलाई तीव्रता दिन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको बताएका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधावित र अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी प्रभावित क्षेत्रतर्फ परिचालन भइसकेको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)