प्रधानमन्त्री बालेनले बोलाए राष्ट्रिय विपद् परिषदको आपत्कालीन बैठक
nepalnews.com · Wed Aug 26 04:56:09 GMT 2026

काठमाडौं। रसुवाको टिमुरे र स्याप्रुबेँसी आसपास क्षेत्रमा तीब्बततर्फबाट भीषण बाढी आएपछि प्रधानमन्त्री बालेन्द्र शाह बालनेले आपत्कालीन राष्ट्रिय विपद परिषदको बैठक बोलाएका छन् ।
उक्त बाढीले ठूलो क्षति गरेको अनुमान सहित प्रधानमन्त्री कार्यालयले सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)