प्रधानमन्त्री शाहले बोलाए विपद् जोखिम न्यूनीकरण राष्ट्रिय परिषदको बैठक
setopati.com · Wed Aug 26 05:06:06 GMT 2026

रसुवाको बाढीको सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बोलाएका छन्।
बुधबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उक्त बैठक बोलाएको प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)