उद्धार र राहतका लागि सरकारको उच्च सतर्कता, सुरक्षा निकाय र हेलिकप्टर ‘स्ट्यान्डबाई’: प्रधानमन्त्री
clickmandu.com · Wed Aug 26 05:05:58 GMT 2026

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न सरकारले उद्धार र राहतका कार्यलाई तीव्र पारेको छ। प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रमा तत्काल सरकारी संयन्त्र परिचालन गरी जनधनको सुरक्षा गर्न विशेष निर्देशन दिएको बताएका छन् ।
बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बलर नेपाल प्रहरीलाई पूर्ण रूपमा परिचालन गरिएको उनले बताए । प्रभावित क्षेत्रमा जनशक्तिको कमी हुन नदिन अन्य छिमेकी जिल्लाहरूबाट समेत अतिरिक्त सुरक्षाकर्मीहरू घटनास्थलतर्फ प्रस्थान भइसकेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)