सुनको मूल्य घट्यो, चाँदीको बढ्दा तोलाको कति ?
arthasansar.com · Wed Aug 26 05:09:46 GMT 2026

नेपाली बजारमा आज सुनको मूल्यल घटेको छ भने चाँदीको बढेको छ । आज सुन तोलाको १०० रुपैयाँले घटेको छ भने चाँदी ७५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख २२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख २२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)