रसुवामा १६ प्रहरी सम्पर्कविहीन, पाँच जना सम्पर्कमा आए
nepalpress.com · Wed Aug 26 05:08:43 GMT 2026

काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा जिल्लामा अकल्पनीय क्षति भएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले बताएका छन् ।
प्रभावित क्षेत्रमा खटिएका २१ प्रहरीमध्ये १६ प्रहरी सम्पर्कमा छैनन् । टिमुरेबाट पाँच जना प्रहरी सम्पर्कमा आएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)