रसुवामा ठूलो बाढी, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सरकारको आग्रह
makalukhabar.com · Wed Aug 26 05:07:36 GMT 2026

काठमाडौं । रसुवा जिल्लाको टिमुरे र स्याप्रुबेँसी आसपासका क्षेत्रमा ठूलो बाढी आएको छ ।
बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा विपद् व्यवस्थापन निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)