निजी कम्पनीका हेलिकप्टर पनि स्ट्याण्डबाइ राख्न प्रधानमन्त्रीको निर्देशन
setopati.com · Wed Aug 26 05:14:26 GMT 2026

प्रधानमन्त्री बालेन शाहले रसुवाको बाढीमा राहत र उद्धारका लागि निजी कम्पनीका समेत हेलिकप्टर स्ट्याण्ड बाइ राख्न निर्देशन दिएका छन्।
उनले रसुवाको बाढीमा उद्धार, राहत र खोजीकार्यका सबै हेलिकप्टरहरूलाई स्ट्याण्डबाइ राख्न भनिएको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)