गोसाईंकुण्ड जाने तीर्थयात्रीका आफन्त चिन्तित, जनैपूर्णिमा परेकाले धेरै मानिस त्यसतर्फ गएका छन्
nepalpress.com · Wed Aug 26 05:14:29 GMT 2026

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीले तटीय क्षेत्रको जनधन मात्र नभएर प्रसिद्ध गोसाईंकुण्डमा स्नान तथा भ्रमण गर्न गएका आन्तरिक तथा बाह्य पर्यटकहरु समेत प्रभावित भएका छन् ।
रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले आज मात्रै गोसाईँकुण्डतर्फ ठूलो संख्यामा तीर्थयात्री र पदयात्रीहरु गाडी रिजर्भ गरेर गएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)