रसुवा बाढी : त्रिशूली नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र बस्ती खाली गराउन आग्रह
ukeraa.com

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली नदी आसपासका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढी पुर्वानुमान महाशाखाका अनुसार भोटेकोसीको बाढी हाल धादिङको गल्छी आसपास पुगिसकेको छ। अबको केही घण्टामा उक्त बाढी मुग्लिन पार हुने क्रममा रहेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)