सेना, सशस्त्र र प्रहरीको टोली घटनास्थलमा परिचालन, हेलिकोप्टर प्रभावित क्षेत्रतर्फ
baahrakhari.com · Wed Aug 26 05:11:14 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उद्धार तथा राहत कार्यका लागि रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको जनाएका छन् ।
अन्य जिल्लाहरू बाट पनि अतिरिक्त जनशक्ति प्रभावित क्षेत्र तर्फ प्रस्थान गरिसकेको प्रधानमन्त्री शाहले आफ्नो फेसबुक पेजमा उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)