रसुवामा बाढीपहिरोपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौँमै रोकियो
gorkhapatraonline.com · Wed Aug 26 05:18:28 GMT 2026

रसुवामा बुधबार बिहान आएको ठुलो बाढीपहिरो आएपछि ट्राफिक प्रहरीले चार जिल्लातर्फ जाने सवारीसाधनलाई काठमाडौँमै रोकेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवम् प्रवक्ता नरेश राज सुवेदीले काठमाडौँ चार जिल्लातर्फ जाने सवारीसधान रोकिएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)