बाढी प्रभावित क्षेत्रमा सेनाको उद्धार टोली परिचालन, दुई हेलिकप्टर त्रिशूली पुगे
himalpress.com · Wed Aug 26 05:19:08 GMT 2026

काठमाडौँ- रसुवामा बुधबार बिहान आएको आकस्मिक बाढीपछि नेपाली सेनाले प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हेलिकप्टरसहित विपद् व्यवस्थापन टोली परिचालन गरेको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बिहान करिब ९ बजे आएको बाढीले टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्र तथा खोला तटीय क्षेत्रमा क्षति पुर्याएको जानकारी प्राप्त भएपछि उद्धार अभियान तीव्र बनाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)